Generation 20 · #9844
Bhumi Kumar (Maniram)
Born
2027
Gender
Male
Address
Bhojpur Salleni Branch / Bhojpur,Gogane-5,Salleni
Profession
Professor
Father
Yadu KumarMother
Nirmala Devi Nepal“भूमिकुमार नेपालकाे जन्म भाेजपुर जिल्लाकाे गाेगने सल्लेनीमा भएकाे हाे।त्रि वि बाट भूगाेल बिषयमा स्नातकोत्तर गर्नु भएका निज त्रिभुवन विश्वविद्यालयमा भूगाेल बिषय प्राध्यापन गर्नु हुन्छ।निज हाल भाेजुपुर ब…”
About
भूमिकुमार नेपालकाे जन्म भाेजपुर जिल्लाकाे गाेगने सल्लेनीमा भएकाे हाे।त्रि वि बाट भूगाेल बिषयमा स्नातकोत्तर गर्नु भएका निज त्रिभुवन विश्वविद्यालयमा भूगाेल बिषय प्राध्यापन गर्नु हुन्छ।निज हाल भाेजुपुर बहुमुखी क्याम्पस,भाेजपुरमा स्थायी दरबन्दीमा कार्यरत हुनुहुन्छ। निजका १/१छाेरा र छाेरी रहेका छन्।
